झापा जिल्ला कन्काई -७ स्थित ,लखन +पानु मुर्मु ज्यु को घर निर्माण मा राधिका फाउन्डेसन ले रु एक लाख बराबर को जिन्सी सामग्री :- सिमेन्ट, गिटि,बालुवा सहयोग प्रदान गरेको छ । बिगत लामो समय देखि घर निर्माण गर्न सुरु गरि सम्पन्न गर्न नसकेका मुर्मु परिवारलाई बस स्थानको निर्माणका निमित्त उक्त सहयोग फाउन्डेसनको तर्फबाट प्रदान गरिएको हो।
मुर्मु परिवारलाई एक लाख बराबरको जिन्सी सामग्री सहयोग प्रदान
Subscribe to:
Post Comments (Atom)



No comments
Post a Comment