Responsive Ad Slot

ताजा समाचार

latest

दुर्गम भेगका बालबालिका लाई बस्ने खाने तथा शिक्षा ब्यवस्था फाउण्डेसनले गर्ने

Wednesday, June 12, 2024

/ by Radhika
     राधिका फाउण्डेसनले यहि जेष्ठ २९ गते बाट आवाशीय रूपमा असाहय बालबालिका हरुको पठन पाठन सुरु गरेको छ।  उक्त कार्य सुरु गर्न एक कार्यक्रमको आयोजना समेत गरिएको थियो। 
       राधिका फाउण्डेसन झापा मनसापुर कन्काई -६ मा १४ जना बालबालिका जो नेपाल भुमि कै सुदुर पश्चिम कर्णालि भेग सुर्खेत ,कैलालि बाट पाल्नुभएको छ । सबैको सप्रेम स्वागत बिधिवत रुपमा नगरप्रमुख ज्यु , इलाका प्रहरी  टिम लगायत वडा अध्यक्ष ज्यु हरुले गर्नु भएको छ । सम्पुर्ण बालबालिका लाई बस्ने खाने शिक्षा लगायत सबै ब्यवस्थापन राधिका फाउण्डेसन ले गर्नेछ । साथै बनिरहेको फाउन्डेसन को भवन मा नगरपालिका को सहयोग रहने जानकारी नगर प्रमुख ज्यु ले गर्नु भएको छ भने केहि दाता ले आवश्यक सामग्री लगायत खाद्यान्न पनि प्रदान गर्नु भएको छ । राधिका फाउण्डेसन परिवार सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ । थप जानकारीको लागि सम्पर्क : 9800822224, 9841424995 l 







No comments

Post a Comment

Don't Miss
Shreeji Media © All Rights Reserved 2025
Design By KpCat