Responsive Ad Slot

ताजा समाचार

latest

आउँदो मंसिरमा कोशी पर्यटन धार्मिक माई महोत्सव २०८२

Sunday, July 27, 2025

/ by Radhika

कोशी पर्यटन वर्ष २०८२ को अवसरमा, कोशी प्रदेशभित्रका जातजातिका मौलिक मेला–पर्व, सांस्कृतिक सम्पदा र धार्मिक स्थलहरूलाई उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले राधिका फाउन्डेसन र कोशी प्रदेश सरकार*को संयुक्त आयोजनामा *"कोशी पर्यटन धार्मिक माई महोत्सव २०८२" आउँदो मंसिर ६ गतेदेखि २० गतेसम्म भव्य रूपमा आयोजना हुन गइरहेको छ।  




सांस्कृतिक समृद्धि र पर्यटन प्रवर्द्धनका लागि सबैको सहभागिता र साथ अपेक्षित छ।  










No comments

Post a Comment

Don't Miss
Shreeji Media © All Rights Reserved 2025
Design By KpCat