Responsive Ad Slot

ताजा समाचार

latest

जापानमा रहनुहुने भक्तजनहरु सँग जीबन भोगाईका ज्ञान बाड्नु हुदै राधिका दासी जी

Monday, July 1, 2024

/ by Radhika Daasi



राधिका फाउन्डेसन नेपालकी  सस्थापक तथा अद्यक्ष राधिका दासी जी अहिले  जापान भ्रमणमा रहनु भएको छ।  भक्तजनहरु सँग जीबन भोगाईका ज्ञान तथा आध्यात्मिक ज्ञान हरुलाई सरलिकरण गर्दै वास्तविक जीवनमा उतार्न उत्प्रेरणा दिने कार्य गर्दै आउनु भएको छ। 


      उक्त भ्रमणमा जापानका विभिन्न ठाउँ पुगेर नेपाली भाषी तथा हिन्दि भाषी भक्तजन हरु समक्ष प्रस्तुत कार्यक्रमका केहि झलकहरु। 
















No comments

Post a Comment

Don't Miss
Shreeji Media © All Rights Reserved 2025
Design By KpCat