Responsive Ad Slot

ताजा समाचार

latest

लण्डनमा आयोजित प्रवचनमा माता राधिका दासी जी

Tuesday, August 5, 2025

/ by Shriji Media

 हालै लण्डनमा आयोजित एक आध्यात्मिक प्रवचन कार्यक्रमको प्रमुख वक्ताका रूपमा राधिका दासीजीले प्रेरणादायी प्रवचन दिनुभयो। कार्यक्रममा उहाँले जीवनका मुल्य, संस्कार, सेवा र भक्तिको महत्वमाथि गहिरो प्रकाश पार्नुभयो।


सामाजिक, धार्मिक तथा अध्यात्मप्रति समर्पित राधिका दासीजीले प्रवचनमार्फत उपस्थित श्रोतालाई आत्मचिन्तन र आत्मविकासतर्फ अभिमुख गराउनुभएको थियो। कार्यक्रममा स्थानीय नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

Next Story Older Post Home

No comments

Post a Comment

Don't Miss
Shreeji Media © All Rights Reserved 2025
Design By KpCat